Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Bhanu Jayanti in UK

#Social

बेलायतमा भानु जयन्तीको अवसरमा विशेष साहित्यक कार्यक्रम तथा सम्मान

लण्डन। आदिकवि भानुभक्त आचार्यको २०२ औ जन्म जयन्तीको अवसरमा आइतवार लण्डनको एबीआई कलेज एक्टनमा स्वागत सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा भएको उक्त कार्यक्रममा बेलायतमा रहेका नेपाली कवि–कवियत्रीहरुले आ–आफ्ना अत्यन्त मर्मस्पर्शी कविता वाचन […]