Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Bhojraj Shrestha

#Social

कृष्ण गौतमका विषयमा भोजराज श्रेष्ठको टिप्पणी–नेपालमा स्वाबलम्बन जीवन पद्धति अवधारणाको विस्तार र सुदृढिकरण

ललितपुर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमा स्वाबलम्बन जीवन पद्धतिको विकास गर्ने र गराउने अगुवाको रुपमा अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतम भएको र कृष्ण गौतमले जापानमा सिकेर आएको यो अवधारणालाई अठार बर्षअगाडिवाट नै नेपालमा लागू गरेका हुन्। यो अवधारणाको कारण अपाङ्गता भएका व्यक्तिहरु […]

#Political

प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघव्दारा सर्वोच्च अदालतको निर्णयको स्वागत

  काठमाडौं। विसं.२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रेस विज्ञप्ति मार्फत असंबैधानिक र अलोकतान्त्रिक कदम भनी असन्तुष्टि जाहेर गरेको र आजै सम्मानित सर्बोच्च अदालतले राष्ट्रपतिबाट प्रतिनिधि […]

#Political

अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको नेपाली कांग्रेसको खबरदारी प्रदर्शनमा अग्रता

काठमाडौं। विसं.२०४६ सालको जनआन्दोलन देखि २०६२–०६३ सम्मका आन्दोलन लगायत कैयन साना–ठूला आन्दोलनमा फ्रन्टलाइनमा निरन्तर कमाण्डिङ गर्दैआएका अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको सोमवार नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा पनि सहभागिता रहेको छ। सरकारलाई खबरदारी गर्न तथा सरकारले गरेको अकर्मन्यता विरुद्धको […]

#Political

अपाङ्गता अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण

काठमाडौं। नेपाल सरकारले हालै जारी गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको भनेको हो। अपाङ्ग संरक्षण तथा कल्याण ऐन–२०३९ […]

#Political #Social

सरकारको शब्दजालमा रुमल्लिएको अपाङ्गता आन्दोलन

–भोजराज श्रेष्ठ संघिय मामिला तथा सामान्य मन्त्रालयले सामाजिक सुरक्षा ऐन २०७५ जारी गर्‍यो। उक्त ऐनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्ति वा समुदायको परिचय र परिभाषा स्पष्ट उल्लेख गरिएको छ। अपाङ्गताको हकमा ऐनको धारा ८ मा अपाङ्गता भत्ता प्राप्त गर्नेमा […]

#Political

अपाङअधिकारकर्मी भोजराज श्रेष्ठ अव नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिमा

काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडले ७५ सदस्यिय निर्बाचन परिचालन समिति गठन गरेको छ। जसमा नेपालका अर्बपती प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका नेकपा एमालेका पूर्वसांसद बिनोद चौधरी देखि अपाङ्गता आन्दोलनका अभियन्ता,२०६३–६३ को जन आन्दोलनका अपाङ्गता कमाण्डर एबं राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग […]