Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Bikash Man Shrestha

#nature #Political #Social

ललितपुर महानगरपालिका वडा नंबर ५ का घर–घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने दुई दिने तालिम संपन्न

  ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का घर–घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने दुई दिने तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को सहयोगमा स्थानीय शुभारम्भ महिला समूह थसिखेलको आयोजनामा घरवाट निस्किने फोहरमैलालाई घरमा नै […]

#Political

विकासमान नेतृत्वको वडा सरकारको दोश्रो इनिङ। जहाँ विकासमान त्यहाँ विकासको पाइला।।

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ का अत्यन्त लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका छन्। शुक्रवार लगनखेल स्थित वडा कार्यालयमा गएर श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका हुन्। जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा […]

#Political

श्रीकृष्ण रिजालको नेतृत्वमा ललितपुर महानगरपालिका वडा नंबर ५ मा वडा स्तरीय युवा क्लबको स्थापना

ललितपुर । युवा देशको मेरुदण्ड नै हो । युवाको आँट र साहसमा नै देशको विकास निर्धारण गर्ने गर्दछ। यसकारण पनि युवा शक्ति अपरिहार्य नै मानिन्छ । युवा शक्ति नै देश हाँक्ने मूलशक्ति भएको कारण युवा शक्तिलाई एकिकृत गरेर युवा क्लब […]

#Political

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठव्दारा मेयरको ध्यानाकर्षण । १ सय ४१ औं कार्यपालिकाको बैठक शुरु नै नभइकन स्थगित ।।

ललितपुर । ललितपुर महानगरपालिकाको १ सय ४१ औं कार्यपालिकाको बैठक शुरु नै नभइकन स्थगित भएको छ। विगत नौ महिनादेखि हुन नसकेको ललितपुर महानगरपालिकाको बैठक विहीवार शुरु नै नभइनक स्थगित भएको हो । ललितपुर महानगरको बोर्ड बैठकको शुरुवातमै प्रमुख प्रतिपक्षी नेकपा […]

#daily video news #Political #Social #TV Shows

भगवानरुपी ज्येष्ठ नागरिक बा–आमाहरुको अतुलनीय सम्मान । ललितपुर महानगरपालिका वडा नंबर ५ को गौरबमय परम्परा ।। सवैको लागि उत्प्रेरणा ।।।

ललितपुर । ज्येष्ठ नागरिक भनेको भगवान सरह हो । उमेर पुगेका बा–आमा ज्येष्ठ नागरिकको सम्मान तथा इज्जत गर्नु भनेको भगवानको पूजा गर्नु बराबर हो । यो परम्परालाई ललितपुर महानगरपालिका वडा नंबर ५ ले विगत चार बर्षदेखि निरन्तर रुपमा गर्दैआएको छ। […]

#Entertainment #Political

वडा सरकार प्रमुख छमछमी नाचेपछि सवै दंगै । विकासमान वडावासीको खुशीमा खुशी ।।

ललितपुर । वडा सरकार प्रमुख जनतासंग अत्यन्त नजिक छ भन्ने कुरा महान पर्व तिहारको देउसी–भैलो कार्यक्रममा देखियो। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ स्थानीय देउसी–भैलो सांस्कृतिक टोलीसंग वडा कार्यालयको प्रांगणमा […]