Tag: #Bikash Man Shrestha

क्याम्पियनमा बृहत रक्तदान । विकासमानवाट उदघाटन ।। वडा सदस्यवाट पनि रक्तदान ।।।

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालय तथा वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिको समन्वय तथा क्याम्पियन एकेडेमीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। रगतको अभावको कारण कसैको…

विकासमान नेतृत्वको टीमको ननस्टप जनसेवा । निमोनियावाट बच्न निमोनियाको खोप अभियान ।। बरिष्ठ ज्येष्ठ नागरिकलाई निमोनिया खोप निःशुल्क ।।।

ललितपुर । नेपालमा जाडो महिना शुरु भैसकेको छ। यो जाडो महिनामा बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई अझ धेरै समस्या पर्ने गरेको छ। जाडोको कारण चिसो लाग्ने अनि निमोनियाको प्रकोपा बढ्ने गरेको छ।…

ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर विकासमान श्रेष्ठको राजनीतिक यात्रा । कहिल्यै नथाकेका जनसेवी लोकप्रिय वडा अध्यक्ष ।।

ललितपुर । विसं.२०३६ साल मात्र नभइकन विसं.२०४६ साल तथा विसं.२०६२–०६३ का ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर विकासमान श्रेष्ठको राजनीतिक यात्राले गत्ति निरन्तरता पाइरहेको छ। तत्कालिन माले तथा यतिखेर गौरबशाली सूर्य…

देशभर नेकपा एमालेको वडा अधिवेशन । ललितपुर महानगर वडा नंबर ५ को प्रथम वडा अधिवेशन ।। इञ्चार्ज विकासमानवाट शपथ खुवाइयो ।।।

  ललितपुर । नेकपा एमालेको देशभर वडा अधिवेशन शनिवार संपन्न भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट देशभरको वडा अधिवेशन उदघाटन गरेपछि शुभारम्भ भएको हो।…

ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा पुस्तक दर्पण सार्वजनिक । विकासमान नेतृत्वको कार्यलाई अपोजिसन पार्टीवाट व्यापक प्रशंशा ।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ को यथार्थ चित्रण रहेको वडा पुस्तक दर्पण सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का ज्येष्ठ नागरिक पूर्व राजदूत एवम् नेपाल सरकारका…

मास्क लगाऔं । कोरोनावाट बचौं र बचाऔं ।। सप्ताहव्यापी मास्क लगाऔं अभियान संपन्न ।।।

ललितपुर । कोरोनाको वर्तमान महामारीमा बच्ने पहिलो उपाय भनेकै सुरक्षित रुपमा मास्क लगाउनु नै हो। सुरक्षित रुपमा मात्र मास्क लगाएमा मात्र पनि यो कोरोनाको महामारीवाट बच्न र बचाउन सकिन्छ। सरकारले…