Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Binay Shrestha married with Ani Thapa

#Entertainment

अभिनेता विनय श्रेष्ठ र व्युटी थेरापिष्ट एनी थापा विवाह बन्धनमा

काठमाडौ। पछिल्लो समय चलचित्र रेशम फिलिलीवाट निक्कै चर्चामा आएका अभिनेता विनय श्रेष्ठ विवाह वन्धनमा बाँधिएका छन्। सोमवार काठमाडौको तीनकुनेस्थित एक पार्टी प्यालेसमा आयोजित विवाह वन्धन कार्यक्रममा अभिनेता श्रेष्ठले व्युटी थेरापिष्ट एनी थापाको सिंउदोमा सिन्दूर भरेका थिए। एक बर्षअगाडि नै टीकोटालो […]