
नेपालका अरबपति विनोद चौधरी ग्रोथ इनोभेसन एन्ड लिडरसिप अवार्डवाट सम्मानित
काठमाडौ। नेपालका अरबपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई फोस्र्ट एन्ड सलिभनले ‘ग्रोथ, इनोभेसन एन्ड लिडरसिप अवार्ड २०१६’ द्वारा सम्मानित गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। आयोजक फोस्र्ट एन्ड सलिभनले पहिलोपटक नेपालमा यो अवार्ड कार्यक्रमको आयोजना […]