Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Birendra Shakya

#Entertainment

संगीतकार बीरेन्द्र शाक्य सिकिस्त विरामी–न्युरो अस्पतालको आइसियुमा उपचार हुंदै

काठमाडौ। नेपाली गीत–संगीतका ख्यातिप्राप्त एरेन्जर तथा संगीतकार बीरेन्द्र शाक्य एकाएक सिकिस्त विरामी परेका छन्। शुक्रबार विहान जाउलाखेल स्थित एक स्कुलको कार्यक्रमको सिलसिलामा पुगेका संगीतकार शाक्य त्यही एकाएक ढलेपछि शाक्यलाई नजिकैको अल्का अस्पतालमा उपचार्थ लगिएको थियो। संगीतकार शाक्यका अनन्य मित्र तथा […]