Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Bishwendra Paswan]

#Political

नेपालका पूर्वमन्त्रीले नेपाली सेनाको हेलिकोप्टरको चार लाख तिरेन

काठमाडौ। नेपालका पूर्वजनसंख्या तथा बाताबरण मन्त्री रहेका विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख नतिरेको खुलासा भएको छ। बहुजन शक्ति पार्टीको तर्फवाट ओली सरकारमा मन्त्री बनेका पासवान प्रारम्भमा मितव्ययिताका लागि भन्दै साइकल चढेर निवास तथा मन्त्रालय ओहोर–दोहोर […]