Tag: #Blood Bank in Kirtipur

कीर्तिपुरमा नयाँ ब्लड बैंक–त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पस परिसर कीर्तिपुरमा नयाँ ब्लड बैंक रहेको छ। जसको नाम त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र रहेको छ। जसको तेस्रो साधारण सभा संपन्न भएको छ। उपप्रधान,…