Tag: #Bomb Blast in Bharatpur

चितवनको भरतपुर महानगरपालिकामा सिलिन्डर बम विस्फोट

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विस्फोट भएको छ। गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट भएको चितवन प्रहरीले जनाएको छ। विस्फोट पछि भवन चर्किएको…