
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती
काठमाडौं। नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाउने कार्य भएको छ। विसं.१९७१ साल भदौ २४ गते जन्मेका बीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली […]