Tag: Budha borth in Nepal

कोरोना महामारीका कारण आठ महिनादेखि बन्द भगवान बुद्धको जन्मस्थल लुम्बिनी खुल्यो

काठमाडौं। कोरोना महामारीका कारण बन्द भएको भगवान बुद्धको जन्मस्थल लुम्बिनी आठ महिना पछि खुलेको छ। सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो।…