
संयुक्त राष्ट्रसंघका चर्चित पूर्वमहासचिव बुत्रोस–बुत्रोस घालीको निधन
काठमाडौ। संयुक्त राष्ट्रसंघका चर्चित पूर्वमहासचिव बुत्रोस–बुत्रोस घालीको निधन भएको छ। ९३ बर्षिय घालीको निधन भएको भेनेजुएलाका राष्ट्रसंघीय दूत राफेल रामिरेजले पुष्टि गरेका छन्। घालीको निधनको बारेमा राष्ट्रसंघ सुरक्षा परिषदले पनि पुष्टि गरेको छ। घाली सन् १९९२ जनवरीदेखि १९९६ डिसेम्बरसम्म राष्ट्रसंघ […]