Tag: Chandra Kumar KC

बेलायतवासी चन्द्रकुमार केसीको सहयोग–चिसो याममा दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो स्वेटर

ललितपुर । लामो समयदेखि बेलायतको म्यानचेस्टरमा बसोबास गर्दैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय वासिन्दा चन्द्रकुमार केसीले परिवारका साथमा दृष्टिविहिन विद्यार्थीहरुलाई यो चिसोमा न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका…