
बेलायतमा १२ बर्षिय नेपाली बालक शुभाषिस श्रेष्ठवाट च्यारिटी वाक–नगद १ लाख संकलन
लण्डन। बेलायतको ह्याम्पसायरस्थित बेजिंगस्टोक निवासी शिवजी श्रेष्ठको सुपुत्र १२ बर्षिय शुभाषिस श्रेष्ठले नर्थ ह्याम्पसायरको माइकल हस्पाइसको सहयो्गार्थ ८.५ माइल लामो च्यारिटी वाक गरेका छन्। जसवाट शुभाषिसले नेपाली एक लाख रुपैयाभन्दा बढी सहयोग रकम संकलन गर्न सफलता पाएका छन्। पिता शिवजी […]