Tag: Chhetrapati Nishulka Chikitsalaya

छत्रपाटी निःशुल्क चिकित्सालयमा टोकन सिस्टम शुभारम्भ–सर्वसाधारणलाई सहज र सुविधाको नौलो आयाम

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १७ क्षेत्रपाटी स्थित छत्रपाटी निःशुल्क चिकित्सालय स्थानीय सामुदायिक अस्पतालको रुपमा विकास भैसकेको छ। सहुलियत दरमा उपचार गर्न पाइने तथा गरीब तथा असहायको लागि निःशुल्क उपचार…