Tag: #Chimpanzi

नाइजेरियाबाट नेपालमा चिम्पान्जी अवैध रुपमा ल्याउने काममा संलग्न थप दुईजना पक्राउ

काठमाडौ। नाइजेरियाबाट चिम्पान्जीलगायतका वन्यजन्तु तथा पशुपक्षी अवैधरुपमा नेपाल ल्याउने काममा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान भन्सार कार्यालयका नायवसुब्बा चूडामणि दाहाल र पशु क्वारेन्टाइन कार्यलय काठमाडौंका पशु स्वास्थ्य प्राविधिक धीरेन्द्रबहादुर…