Commercial Artist’s Association of Nepal (CAAN)

#Arts and crafts #daily video news #Entertainment #TV Shows

नेपाल व्यावसायिक कलाकार संघको २६ औं स्थापना दिवस तथा अरनिको स्मृति दिवसमा दर्जनौ कलाकार पुरस्कृत

ललितपुर । नेपाल व्यावसायिक कलाकार संघले स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७७ मनाएको छ। संघको २६ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७७ मनाएको हो। नेपालवाट ८ सय ३४ बर्षअघि १७ बर्षको […]