Tag: #corona health

कोरोना जित्नमा माया तथा प्रचुर आत्मविश्वासको खाँचो

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको वर्तमान समयमा कोरोना संक्रमितहरुलाई समाजले गर्ने व्यवहार मानवता विपरित देखिएको छ। कोरोना संक्रमण हुनासाथ उनीहरुलाई समाजले बहिष्कार जस्तो गर्ने व्यवहारले कोरोना कहरमा मानवता हराएको हो…