Tag: #Corona Vaccine

अठार बर्ष वा सोभन्दा माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप । परीक्षा प्रवेश पत्रको आधारमा खोप पाइने ।।

काठमाडौं। नेपाल सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी…

चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिने

काठमाडौं। छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंगको लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज…

अमेरिकामा पूर्ण खोप लगाइसकेकाहरुले वाहिर हिंडडुल गर्दा मास्क लगाउन नपर्ने

काठमाडौं। अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ। बीबीसीका अनुसार, खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले…

काठमाडौंमा निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान तत्कालका लागि स्थगित

काठमाडौं। कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले कोरोनाविरुद्धको खोप लगाउने अभियान खोप अभियान स्थगित भएको छ। कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल लागि स्थगित गरिएको हो। जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले…

कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई दोश्रो डोजको खोप बैशाख ७ वाट दिइने

काठमाडौं। कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई दोश्रो डोजको खोप दिइने भएको छ। यही नयाँ बर्ष २०७८ साल बैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको हो। पहिलो डोज लगाएकाहरूलाई…