Tag: #CoronaVirusNepal

पोखरामा कोरोनाभाइरसको कोही संक्रमित नभएको मन्त्रालयको ठहर

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको…

सामुदायिक प्रहरीको पहलमा टुँडालदेवीमा विपन्न ज्याला मजदुरलाई राहत सहयोग

  काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य…

नेपालमा कोरोनाभाइरस नियन्त्रण गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’लाई नेपालमा प्रयोगमा ल्याउन सक्ने संभाव्यताको लागि छलफल…

लकडाउनमा कलाकृतिको नगरी ललितपुर महानगरमा पानीकै पिरलो

ललितपुर। नेपालमा लकडाउन भएको दोश्रो दिन कलाकृतिको सांस्कृतिक नगरी ललितपुर महानगरपालिकामा पानीको समस्या देखियो। खानेपानीका लागि प्राचिन इनारको भरमा रहेको पाइयो। फोटोपत्रकार नेता लक्ष्मी श्रेष्ठको क्यामेरावाट हेर्दा ललितपुर महानगरपालिकाभित्रको भित्री…

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण

काठमाडौं। नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। हिजो राति प्राप्त भएको कोरोनाभाइरस परिक्षण रिपोर्टमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुष्टि गरेका छन्।…