Tag: #Dance Director Association of Nepal

ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं। नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले नयाँ वर्ष २०७८ तथा ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। भक्तपुरको गठ्ठाघरमा आइतवार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा…

नृत्य निर्देशक संघ नेपालको आयोजनामा दुई दिने सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला

काठमाडौं। नृत्य निर्देशक संघ नेपालको आयोजनामा दुई दिने सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला हुने भएको छ। चैत्र ३ र ४ गते गरेर भक्तपुरको ठिमीस्थित ठिमी ब्याँक्विटमा सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य…

नृत्य निर्देशक संघ नेपालको स्थापनाको तेश्रो बर्षमा नृत्य गुरुआमाको भव्य सम्मान

काठमाडौं। नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालले आफ्नो स्थापनाको तेश्रो महोत्सव मनाएको छ। स्थापनाको तेश्रो बर्षको गौरबमय उपलक्ष्यमा नृत्य निर्देशक संघ नेपालले आइतवार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा…

नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठको नयाँ नेतृत्व

काठमाडौं। नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो…

नृत्यको विलक्षण प्रतिभा नृत्यकी गुरुआमा हनी श्रेष्ठको भव्य सम्मान हुने

ललितपुर। नेपालको नृत्य क्षेत्रमा अत्यन्त लुकेको तथा विलक्षण प्रतिभाको रुपमा रहेकी नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मानित हुने भएकी छन्। ७१ बर्षकी नृत्य गुरुआमा हनी श्रेष्ठलाई नृत्य–निर्देशक संघ नेपालले सम्मान गर्न…

नृत्य निर्देशकको उदघोषण तालिम सफलतापूर्वक संपन्न

ललितपुर। नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पुर्याउन नसकिएको नृत्य निर्देशकहरुको गुनासो रहेको छ। सोही कुरालाई दुर गर्नका लागि…