
चलचित्र विकास वोर्डको अध्यक्षमा दशगजामा नेपालको सिमाना नाप्ने राष्ट्रवादी निर्देशक दयाराम दाहाल
काठमाडौं। विगत ६ महिनादेखि रिक्त रहेको चलचित्रकर्मीहरुको सरकारी छाता संगठन चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरिएको छ । विहीवार बसेको मन्त्रीपरिषद्को बैठकले चलचित्र निर्देशक दाहाललाई चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। दाहालले […]