#Deke Wamha Mayaju

#Entertainment

उस्ताद कृष्णभक्त महर्जनको देके वम्ह मयजु नामक अर्गानिक डीभीडी सार्वजनिक

काठमाडौ। हंगकंगमा बसोबास गर्दैआएका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको गीत, गायन तथा संगीत रहेको म्युजिक भिडियोहरुको संग्रह रहेको देके वम्ह मयजु नामक डीभीडी एल्वम सार्वजनिक भएको छ। उस्ताद महर्जनको गृहनगर ललितपुरको सुनाकोठीमा आयोजित कार्यक्रममा लोकार्पण भएको छ। नेपाली कालजयी गीतका […]