Tag: #Dhading Bus Accident

दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गैरहेको बस ओभरटेक गर्ने क्रममा दुर्घटना

काठमाडौं। आज आइतवार विहान दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गैरहेको बस धादिङमा दुर्घटना भएको छ। दुर्घटनमा परेर २ को मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरेर, २४ जना घाइते बनेका छन्। पृथ्वीराजमार्ग…