Tag: dharan

धरानका मेयर तिलक राईको काठमाडौंमा सम्मान तथा स्वागत

काठमाडौं। धरानका मेयर तिलक राई काठमाडौंमा सम्मानित बनेका छन्। काठमाडौँमा धरान सरोकार समाजद्वारा आयोजित कार्यक्रममा धरानका नव–निर्वाचित मेयर तिलक राई सम्मानित बनेको हो। वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं…