
ध्रुब दत्तको यो कस्तो मायामा वैँश छँदा प्रेम, रोमान्स गर्ने अनि स्वार्थ पूरा भएपछि वियोग
काठमाडौं। स्वभाविक अभिनयका माहिर अभिनेता ध्रुब दत्तको यो महिना सटमूबी शुन्य पछि अर्को म्युजिक भिडियो रिलिज भएको छ। सनमकुमार बैरागव्दारा निर्देशित शटमूबी शुन्यमा कोरोना कहरको कारण नेपालमा आमा वित्दा पनि जान नपाएको विवश छोराको मार्मिक अभिनय गर्ने अभिनेता ध्रुव […]