
बाजीराव मस्तानी र दिलवालेको भारतमै व्यापक विरोध
काठमाडौ। नेपाल र भारतमा एकसाथ शुक्रबारबाट रिलिज भएको दुई हिन्दी फिल्म बाजीराव मस्तानी र दिलवालेले नेपालका हलहरुमा तहल्का मच्चाएपनि भारतका केही शहरमा भने, यी दुवै फिल्मको व्यापक विरोध भएको छ। विरोधको कारण दुवै फिल्म भारतका केही शहरमा प्रदर्शन समेत हुन […]