Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Donald Trum

#Political

अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा बलात्कार आरोपको खण्डन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कारको आरोप खण्डन गरेका छन्। ई. जीन क्यारोल नामक महिलाले न्यूयोर्क टाइम्समा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप सहित समाचार प्रकाशित गर्न लगाएपछि उक्त आरोपको खण्डन ट्रम्पले गरेका हुन्। ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई […]

#Political

अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि राष्ट्रिय आपतकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

वासिंटन। मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था […]