#Dr.Ajay Kranti Shakya

#Political

मन्त्री डा.अजयक्रान्तिवाट बागमती प्रदेशमा बागमती कानून एपको शुभारम्भ । डिजिटाईजेशनमा बागमती प्रदेशको अग्रता ।।

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले बागमती कानून एपको विधिवत रुपमा शुरुवात गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.शाक्यले बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि बागमती कानून एपको विधिवत शुभारम्भ भएको हो। अव बागमती प्रदेश […]

#daily video news #Political #TV Shows #video news

सम्मानमा बागमती प्रदेशका मन्त्री डा.अजयक्रान्ति शाक्यव्दारा अहिलेसम्म नगरेका कार्य गरेको पर्दाफास

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रन्ति शाक्यको विशेष सम्मान भएको छ। संविधान दिवसको अवसर पारेर मन्त्री डा.शाक्यको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नंबर ९ (क) मा पर्ने काठमाडौं महानगरपालिका वडा नंबर १२, २१ र २२ ले संयुक्त आयोजनामा […]

#Political

प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद बैद्यलाई हदैसम्मको कारवाही गर्न डाक्टर अजयक्रान्तिव्दारा व्यापक माग

काठमाडौं। बागमती प्रदेशसभाको शुक्रवारको बैठकमा खुलेआम बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार भएको वताउने नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यको चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमवाट सांसद बैद्यको चर्को आलोचना भैरहेको छ। बागमती प्रदेश सरकारले ल्याएको […]

#Political #Social

कोरोनाको प्रभाव नदेखिएका स्थानमा लकडाउनलाई समुदायसँग मिलेर व्यवस्थीत र खुकुलो बनाउनुपर्छ…

– डा.अजयक्रान्ति शाक्य (लोकप्रिय सांसद–बागमती प्रदेश) हामीले कोरोना भाइरसको भ्याक्सिन उत्पादनमा खटिरहेका देश र वैज्ञानिकहरुको भनाइलाई आधार मान्ने हो भने कोरोना भाइरस (कोभिड–१९)को भ्याक्सिन छिटोमा सन् २०२१ को अप्रिलसम्म उत्पादन भएर वितरण हुने अवस्था देखिन्छ। यस्तो अवस्था हेर्ने हो भने […]

#Political

सांसदव्दारा गुठी विधेयक भू–माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रबाट आएको पर्दाफास

काठमाडौं। सदनमा दर्ता भएको गुठी विधेयकविरुद्ध सडक देखि सदनसम्म आन्दोलन चलिरहेको छ। यो विधेयक सरोकारवालाहरुसंग छलफल नै नगरिकन हतारमा सदनमा दर्ता गरेको आरोप आइरहेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका निर्वाचित सांसदहरु पनि विधेयकविरुद्ध उभिएका छन्। काठमाडौं क्षेत्र नंबर ९ (क) […]

#Political

डा.अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान

काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गर्ने निकास निकालेका हुन्। १२ बर्षसम्म जुन जिल्लालाई राजधानी तोकिएको […]