
ड्राइभिङ्ग लाइसेन्सको लिखित परीक्षामा अव दश वस्तुगत प्रश्न मिलाए पास हुने
काठमाडौ। नेपालमा सवारीसाधन अनुमतिपत्र (ड्राइभिङ्ग लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ। नेपाल सरकार यातायात व्यवस्था विभागले लिखितमा धेरै जना फेल भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउनेलाई ड्राइभिङ्ग लाइसेन्सको ट्रायल परीक्षा […]