Tag: #Dubai

दुबईमा नेपाली बाल–बालिका मास्टर एण्ड मिस ग्लोव इन्टरनेशल–नेपालको गौरबमय ऐतिहासिक सफलता

काठमाडौं। दुबईमा भएको मास्टर एण्ड मिस ग्लोब इन्टरनेशनल कन्टेस्टमा दुई नेपाली बाल–बालिका विजेता बनेका छन्। गत ६ डिसेम्बर देखि १० डिसेम्बरसम्म दुबईमा आयोजित मास्टर एण्ड मिस ग्लोबमा बिराज चौहान मास्टर…