Tag: Earthquake in Kathamandu

काठमाडौमा ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प

काठमाडौ। विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पको पराकम्प आउने क्रम अझै पनि रोकिएको छैन्। त्यो पराकम्प काठमाडौलाई केन्द्र विन्दू बनाएर गएराति गएको छ। गएराति २ बजेर २३ मिनेट…