Tag: Eid Mubarak

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद –नेपालमा सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज बुधवार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाउने कार्य भएको छ। यो पर्व मनाउन नेपालमा सरकारले आज बुधवार सार्वजनिक बिदा पनि…