Tag: election nepal

Sajha Sawal – Episode 498 – निर्वाचित जनप्रतिनिधिका सपना र चुनौति – [पोखरा]

निर्वाचित जनप्रतिनिधिका सपना र चुनौतिबारे बहस पोखराको फेवाताल किनारबाट । पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरूङ, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिंह थापासँग सहभागीहरूको बहस ।