Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

environmental

#Social

समाचारको प्रभाव–स्कुलको गेटनिर थुपारिएको फोहोर आठौ दिनमा उठाइयो

काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २९ डिल्लीबजार कालिकास्थान स्थित स्कुलको गेटनिर थुप्रिएको फोहोर आठौ दिनमा बल्ल उठाइएको छ। दि स्प्याङ्गल स्कुलको गेटनिर थुपारिएको फोहोर तथा त्यो फोहोरले स्कुलका विद्यार्थीहरु तथा स्थानीय बासिन्दालाई परेको समस्याको बारेमा भिजन संसारले सोमवार समाचार प्रकाशित […]