Tag: Eye

संसार हेर्ने आँखाको कतिलाई थाहा नभएको रोचक प्रसंग

काठमाडौं। आँखा संसार हेर्ने अत्यन्त महत्वपूर्ण अंग हो। आँखाकै कारण हामीले यतिधेरै राम्रो संसार हामीले हेरिरहेका हुन्छौं। संसारका सुन्दरभन्दा सुन्दर कुरा आँखावाटै हेर्न पाउनु भनेको सामान्य कुरा अवश्य होइन ।…