Tag: Fashion Catwalk

नयाँ बर्षको पूर्वसन्ध्यामा भव्य फेशन–शोमा मोडलहरुको क्याटवाक

काठमाडौ। नयाँ बर्ष २०७३ सालको पूर्वसन्ध्यामा शुक्रबार ललितपुरको ग्वार्को स्थित १९९९ एडी पार्टी प्यालेसमा भव्य फेशन–शो आयोजना भएको छ।  गर्जियस इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीको आयोजनामा गर्जियस अटायर फेशन–शो नामाँकरण गरिएको…