
सर्वाधिक विधाको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डको टप–टेन सार्वजनिक हुने
ललितपुर । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक गरिने भएको छ। यही आउने मंसीर १३ गते शुक्रवार ललितपुरको बेखाज् पार्टी भेन्यु बागडोलमा भव्य समारोह […]