Tag: #Fohor

मेयरहरुको फोरम गठन भएपछि अव काठमाडौं उपत्यकाको दीर्घकालिन फोहर व्यवस्थापन हुने

काठमाडौ। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या अव चांडै नै समाधान हुने भएको छ। आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले…