Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Forign Ministry of Nepal

#Political #Social

भारतले नेपाली भूमि लिपुलेक–कालापानी भएर चीन जाने बाटो बनाएपछि नेपाल सरकारको आपत्ति

काठमाडौं। भारतले नेपाली भूभागमा बाटो बनाएर उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ। भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उदघाटन गरिसकेपछि शनिबार नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति जनाएको हो। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि […]