Fresh Nepal

#daily video news #Entertainment #Social #TV Shows

स्वच्छ नेपालमा नायिका अनिता केसी । माइति–चेलीको सुमधुर माया ।। अनिता केसीको अनौठो न्यानो माया ।।।

ललितपुर । खुशी पाउनका लागि खुशी दिन जान्नु पर्दछ। खुशी दिएमा निश्चित रुपमा खुशी पाउने कुरामा शंका नै हुंदैन । यही कुरावाट अत्यन्त प्रभावित अभिनेत्री अनिता केसीले शनिवार माइति–चेलीको उदाहरण पेश गरेर खुशी बाँडेकी छन्। ललितपुर महानगरपालिका वडा नंबर १४ […]

#Social

स्वच्छ नेपालमा आवद्ध बालबालिकाहरुका लागि समाजसेवी पूजा सुव्वा मानन्धरको राहत सहयोग

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १४ ताल्छीखेलस्थित स्वच्छ नेपालमा आवद्ध बालबालिकाहरुका लागि राहत सहयोग वितरण गर्ने कार्य भएको छ। अमेरिकाको क्यालिफोर्निया निवासी पूजा सुव्वा मानन्धरले आफ्नो पिताजीको स्मृतिमा स्वच्छ नेपालका बालबालिकाहरुलाई राहत सहयोग वितरण गर्ने कार्य भएको हो। समाजसेवी […]