Gagan Birahi

#Entertainment

मूर्धन्य स्रष्टा तथा नेपाली चलचित्रका निर्माता–निर्देशक गगन विरहीको दुःखद निधन

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय कविता तथा गीतका मूर्धन्य स्रष्टा कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको ६१ बर्षको उमेरमा दुःखद निधन भएको छ। काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा कवि तथा गीतकार विरहीको […]

#Social

कवि तथा गीतकार गगन विरहीको स्वास्थ्य गंभीर बनेपछि अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। आइतवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको कवि […]

#Social

गगन विरहीका तीन कविता

(गगन बिरही चलचित्र निर्माता तथा निर्देशक भन्दा पहिला नाम चलेका कवि तथा गीतकार हुन्। कविता र गीतले बनेका बिरहीले आधा दर्जन चलचित्रको निर्माण तथा निर्देशन गरिसकेका छन्। नेपाल टेलिभिजनको पहिलो पुरुष समाचारबाचक समेत हुन सफल विरही कुनै चिनाई रहनु पर्ने […]

#Entertainment

अचेत अवस्थामा अस्पताल भर्ना गरिएका चर्चित गीतकार गगन विरहीको होश खुल्यो

काठमाडौ। गंभीर अवस्थामा अस्पताल भर्ना भएका नेपाली आधुनिक संगीतका चर्चित गीतकार तथा नेपाली चलचित्रका निर्माता तथा निर्देशक गगन विरहीको शुक्रबार दिउंसोवाट होश खुलेको छ। अचेत अवस्थामा बुधवार काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीले भेटघाट गर्न पुगेका नातेदार तथा साथीभाइलाई […]

#Entertainment

नेपाली चलचित्रका चर्चित निर्माता तथा निर्देशक गगन विरही गंभीर अवस्थामा अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। बुधवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको पारिवारिक […]