
प्रखर आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको समकालिन नेपाली अर्थतन्त्र
काठमाडौ। नेपालका आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को काठमाडौमा आयोजित एक समारोहका वीच सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा पुस्तकको पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महत र अर्थविद् […]