Tag: #Govt of Nepal

बुधवार नेपालमा सार्वजनिक विदा–सिन्धुपाल्चोक र मनाङ विपत संकटग्रस्त क्षेत्र घोषणा–११ राजदूत फिर्ता हुने

काठमाडौं । नेपाल सरकारले बुधबार नेपालमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने…