Gurrila Fight

#Political

५० बर्ष लामो गुरिल्ला युद्धका योद्धाहरुको रोमान्चक तस्वीर

काठमाडौ। कोलम्बियामा विगत ५० बर्षदेखि गुरिल्ला युद्ध चलिरहेको छ। लामो व्दन्दकालमा विभिन्न समयमा शान्तिका लागि वार्ताहरु भएतापनि व्दन्द समाधान हुन सकिरहेको अवस्था छैन। कोलम्वियाका फार्क विद्रोहीहरुलाई बामपन्थी विचारव्दारा निर्देशित पनि भन्ने गरिएको छ। कोलम्बियाको यति धेरै लामो गुरिल्ला युद्धको समाधानको […]