
नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रकम विदेशी ह्याकरवाट ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी
काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ विदेशी ह्याकरले ह्याक गरेको रहस्यको पर्दाफास भएको छ। नेपालवाट प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका अनुसार, लक्ष्मी पूजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा […]