Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Happy Mother’s day

#Religious

आमाको मुख हेर्ने आमाको सम्मान गर्ने दिन मातातीर्थ औंसी

काठमाडौ। आज बैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन हो। नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने तथा मिठो–मसिनो खुवाउने र आमालाई संझ्ने दिनका रुपमा आजलाई लिइने गरेको छ। जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ […]