
अंग्रेजी नयाँ बर्ष २०१७ आजवाट शुरु
काठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्ष २०१७ आजवाट शुरु भएको छ। यो संवत प्रचलनमा रहेका संसारका सवै देशहरुमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको […]