Tag: #Harri

बेलायतका राजकुमार ह्यारीले अमेरिकन अभिनेत्री मेघानसंग विवाह गर्ने अव पक्का–पक्की

लण्डन। बेलायतका राजकुमार ह्यारीले विवाह गर्ने भएका छन्। ह्यारीले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष विहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी…